२१ फाल्गुण २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १६, २०७८

सप्तरी – संसारमा धेरै वैज्ञानिकहरू आश्चर्यजनक आविष्कारका लागि परिचित छन् । कतिपयले आफ्नो दिमाग लगाएर यस्तो अनौठो काम गर्छन्, जसबाट विश्व कीर्तिमान बनाइन्छ ।

पोल्यान्डका ‘एडम डानोविज’ नामक एक व्यक्तिले यस्तै एउटा काम गरेका छन् । यी व्यक्तिले आफ्नो सीप र जुगाडले यस्तो उपलब्धि हासिल गरेका हुन् । उनको आश्चर्यजनक कामका कारण गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता भएको छ ।

पोल्यान्डका डानोविजले संसारकै सबैभन्दा अग्लो साइकल बनाएका छन् । जुन साइकलको उचाइ २४ फिट ३.७३ इन्च अर्थात् ७.४१ मिटर रहेको छ ।

एडम डानोविजको यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले आफ्नो आधिकारिक इन्स्टाग्राममा उनको भिडियो समेत सेयर गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]