२५ फाल्गुण २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १४, २०७८

काठमाडौं – नेपालमा खोप अभियान शुरु भएको एक वर्षमा तीन करोड चार लाख ७५ हजार बढि मात्रा खोप लगाइसकेका छन् ।

कोरोनाविरुद्धको खोप अभियान शुरु भएको एक वर्ष पुरा भएको छ । खोप अभियान शुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक मात्रा खोप लगाएकाको सङ्ख्या एक करोड ६४ लाख ५८ हजार ४ सय ७५ पुगेको छ भने पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड ३७ लाख ३४ हजार ३ सय ९० पुगेको छ ।

यस्तै अतिरिक्त खोप लगाउनेको संख्या दुई लाख ८२ हजार ७ सय २४ पुगेको छ । कुल जनसङ्ख्यामा एक मात्रा लगाउनेको ५४।.२ र पूर्ण मात्रा लगाउने ४५.२ प्रतिशत पुगेका छन् ।

लक्षित जनसंख्यामा एक मात्रा लगाउने ८२.६ र पूर्ण मात्रा लगाउने ६८.९ प्रतिशत पुगेको छ । हाल १२ देखि १७ वर्ष उमेर समूह र सोभन्दा माथि सबै उमेर समूहका व्यक्तिलाई सरकारले निःशुल्क खोप दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]