१२ जेठ २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १४, २०७८

सप्तरी – सर्लाहीमा यात्रुवाहक बस राेकिराखेकाे ट्याक्टरसँग सठाेक्किँदा दुई दर्जन यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर छ ।

पूर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीकाे हरिवनमा बिहीबार राति भैरहवाबाट विराटनगर जाँदै गरेकाे लु २ ख ४७५७ नम्बरकाे बस बिग्रिएर राेकी राखेकाे ज २ त ७८१ नम्बरकाे ट्याक्टरसँग ठाेक्किँदा दुर्घटना भएकाे हाे ।

बाक्लाे हुस्सु र कुहिराेका कारण दुर्घटना भएकाे आँकलन गरिएकाे छ।

गम्भीर घाइते भएका एक पुरुष र एक महिलालाई थप उपचारका लागि वीरगञ्ज पठाइएकाे प्रहरीले जनाएकाे छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । ट्याक्टर चालककाे पहिचान हुन सकेकाे छैन ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]