०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १३, २०७८

काठमाडौँ – काठमाडौँमा आफ्नै घरभित्र दुई जना मृत फेला परेका छन् । काठमाडौँको शंखरापुर नगरपालिका-३ बोझेनीमा बुधबार राति सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ बिहीबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएर मृत्यु भएको अनुमान गरिएको महानगरीय प्रहरी प्रभाग साँखुकी प्रमुख प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिएकी छन् । घरमै कोइला बालेर सुतेका उनीहरू बिहान मृत भेटिएका हुन् ।

बिहान उनका सुनिलले प्रहरीलाई खबर गरेपछि अहिले प्रहरी टोली घटनास्थल पुगेकाे थियाे । ‘वास्तविकता अनुसन्धानपछि मात्र भन्न सकिन्छ’, प्रहरी निरीक्षक खरेलले भनिन् । थिङ दम्पतीका छोरा भने सकुशल छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]