०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र ०९, २०७७

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित गर्भवती महिलाले शिशु जन्माएकी छिन् ।
विराटनरगर २ निवासी २० वर्षीया गर्भवती महिलाले मंगलबार छोरीलाई जन्म दिएकी हुन् । गत भदौ ३ गते संक्रमण पुष्टि भईभदौ ७ गते बीपीको कोभिड अस्पतालमा उनी भर्ना भएकी थिइन् ।

संक्रमित महिलालाई डा.सुर्यप्रसाद रिमाल नेतृत्वको टोलिमा डा.मुकेश र नर्सहरु समेत संलग्न भएर नर्मल डेलेभेरी गराएको प्रतिष्ठानले जनाएको छ ।

जन्मदा शिशुको तौल २.८ किलोग्राम रहेको अस्पतालले जनाएको छ । आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकको भनाई छ । शिशु जन्मिएको ७२ घण्टा पुगेपछि कोरोना भाइरस संक्रमणको परीक्षण गरिने प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।सम्भार : आबर बिराटनगर

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]