१९ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १०, २०७८

सप्तरी – ‘लगइन बुक्स’ले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा स्याङ्जाका अस्मित भुषाल प्रथम भएका छन् । भुषालको छन्द कविता ‘म मरेको दिन’ दुई दर्जन कवितामध्येबाट पहिलो भएको हो ।
यस्तै दोस्रो स्थानमा दिव्या अधिकारीको अंग्रेजी कविता ‘डेथ’ चुनिएको छ । प्रथम हुनेले नगद दश हजार रुपैयाँ तथा दोस्रोले पाँच हजार रुपैयाँ पाउने प्रतियोगिताका संयोजक रविन श्रेष्ठले बताए । प्रतियोगिताको निर्णायक निर्भीकजंग रायमाझी रहेका थिए ।

‘लगइन बुक्स’ले पुस्तक प्रकाशन तथा इबुक प्रकाशनमा काम गर्दै आएको छ । कृष्ण जि मूल, गौरव जि हिमाली लगायत युवाहरूको सोचमा यो संस्था सुरु भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]