०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १०, २०७८

काठमाडौँ – नेपाल सवारी साधन प्रदूषण मापदण्ड युरो ६ लागु गर्ने सरकारको प्रस्तावलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सकारात्मक रूपमा लिएको बताएको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै नाडाले सरकारको सम्पूर्ण सवारी तथा यातायातका साधनहरूमा युरो ६ लागु गर्ने प्रस्तावलाई सकारात्मक रूपमा लिएको जनाएको हो।

छोटो विज्ञप्तिमा नाडाले भनेको छ, ‘यसको समग्र पूर्वाधार तयारीका लागि चरणबद्ध रूपमा लागु गर्दै जानु पर्ने भएकोले अहिले त्यसका लागि देशमा उपयुक्त पूर्वाधारहरू लगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार नभइसकेको सन्दर्भमा यसलाई चरणबद्ध रूपमा नै लागु गर्ने व्यवस्थाका लागि सरकारसँग हार्दिक अनुरोध गर्दछौँ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]