१७ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०५, २०७८

काठमाडौं – कोरोना महामारीको कारण परीक्षा स्थगित हुनुपर्ने माग गर्दै परीक्षार्थीले बुधबार बुद्धनगरस्थित कान्तिपुर कलेजमा प्रदर्शन गरेका छन् । त्यसक्रममा प्रहरीसँग झडप पनि भएको छ ।

प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

‘उनीहरु बाहिरको मान्छे भएको बुझिएको छ। परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ’, एसपी मैनालीले भने ।
प्रदर्शनकारीले प्रहरीको गाडीमा हानेपछि दुई पक्षबीच झडप भएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]