१० फाल्गुण २०८०, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर १५, २०७७

सप्तरी – बलिउड अभिनेत्री आलिया भाट र उनका प्रेमी अभिनेता रणवीर कपूरएउटै अपार्टमेन्टमा बस्ने भएका छन् ।

हालै मात्र आलियाले ३२ करोड भारतीय रुपैयाँमा एक फ्ल्याट किनेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।उक्त फ्ल्याट किनेसँगै अब उनीहरु एउटै फ्ल्याटमा बस्ने भएको बताइएको छ ।
उक्त फ्ल्याट वास्तु पाली हिल कम्प्लेक्समा रहेको छ । त्यसै कम्प्लेक्सको सातौँ तलामा रणवीर कपूर पनि बस्दै आएका छन् ।

अब आलिया उक्त अपार्टमेन्टको पाचौँ तलामा बस्ने छिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]