
सप्तरी – नेकपा एकीकृत समाजवादीको तर्फबाट देउवा सरकारको मन्त्री बनेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सोमबार आफ्नो १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दैछिन् । मन्त्री बनेको १०० दिन पुगेको अवसरमा उनले १०० दिने कार्यप्रगति सार्वजनिक गर्न लागेकी हुन् ।