०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष ३०, २०७८

काठमाडौं – धनकुटाको धनकुटा नगरपालिका २ नागढुङगामा आज बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

टिपर चालक प्युठानको माण्डबी गाउँपालिका–१ का २७ वर्षीय भुबन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नबिन बिश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

धनकुटाबाट बसन्तपुर जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ क ०५४९ नम्बरको टिपर आज बिहान पौने ५ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा चालक र परिचालक च्यापिएको प्रहरी चौकी हिले धनकुटाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]