१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर १५, २०७७

सप्तरी – इग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् ।

गएराति चेल्सीको मैदानमा भएको लण्डन डर्बी बराबरीमा सकिएपछि चेल्सीले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।१० खेलबाट २१ अंक जोडेको टोटनह्याम शीर्ष स्थानमा छ । त्यत्ति नै अंक जोडेको लिभरपुल गोलअन्तरले दोस्रो स्थानमा छ । १९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ । एक खेल कम खेलेको लेस्टर सिटीको १८ अंकसहित चौथो स्थानमा छ ।प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले साउथह्यनाम्पटनलाई ३–२ ले हराउँदा आर्सनललाई वुल्भरह्याम्पटन वान्डरर्सले २–१ ले पराजित गरेको छ ।

प्रिमियर लिग फुटबलमा आज लेष्टर सिटी र फुल्हम भिड्दैछन् । आजको खेल जितेको खण्डमा लेष्टर सिटीले तालिकाको शिर्ष स्थानमा रहेको टोटनह्याम तथा दोस्रो स्थानको लिभरपुलसँग अंक बराबरी गर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]