१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर १५, २०७७

सप्तरी – नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षामा दिँदै गर्दा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त पदको लागि मङ्सिर १३ गते परीक्षा संचालन भएको थियो । लिखित परीक्षामा साथीको नाममा परीक्षा दिइरहेका डोटी सायल गाउँपालिका–६ बस्ने २२ वर्षका सुमन खड्कासमेत दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।बझाङ दुर्गाथली गाउँपालिका–४ बस्ने २२ वर्षका मुकेश भण्डारीको नाममा परीक्षा दिइरहेकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका डीएसपी अमर थापाले जानकारी दिए ।१३ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–४ कञ्चन विधा मन्दिर परीक्षा केन्द्रमा नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा रहेको थियो ।

परीक्षामा सहभागी भइरहेका थिए प्रवेशपत्र जाँच गर्ने क्रममा फोटो नमिलेपछि अर्कोको नाममा परीक्षा दिँदै गरेको खुलासा भएको डीएसपी थापाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]