१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २८, २०७८

काठमाडौं – बिगत १० वर्षदेखि एकल जीवन बिताउँदै आएका चर्चित गायक यम बरालले दोस्रोपटक विवाह गरेका छन् । पुर्वपत्नी आकृति राणासँग २०११ मा सम्बन्ध विच्छेद गरेका बरालले दोस्रोपटक गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग मंसिरमा विवाह गरेका हुन् ।

गीता नेपाली कांग्रेसको राजनीतिमा क्रियासील छिन् । उनीहरुले यही मंसिरमा विवाह गरेका खबर बाहिरिए पनि बरालले भने विवाह बारे केही बताएका छैनन् ।

गीता कांग्रेसको १४औं महाधिवशेनमा महिला खुल्ला तर्फबाट बाग्मती प्रदेश अधिवेशनमा प्रतिनिधिको उम्मेदवार थिइन् । उनी पराजित भएकी हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]