३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २८, २०७८

सप्तरी – म्याग्दी जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसी) ले जिल्लामा कोरोना संक्रमितको संख्या न्यून रहेकाले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको छ ।

सीसीएमसीसीको सिफारिसमा शिक्षा मन्त्रालयले बुधबारदेखि माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले पहिलो चरणमा कोरोना संक्रमणबाट जोगिन सावधानीसम्बन्धी प्रचारप्रसार गर्ने, होटल, रेस्टुरेन्ट, कार्यालयलगायत सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गर्ने, मेला, महोत्सव, भेला, सम्मेलनमा रोक लगाउने र खोप लगाउन छुटेका १२ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको प्रजिअ चिरञ्जीवी रानाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]