१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

सप्तरी – मोरङमा शारीरिक तथा मानसिक रूपमा अशक्त महिला बलात्कृत भएकी छिन्। शनिबार दिउँसो करिब २ बजे रंगेली नगरपालिका-५ बहुवानकी ३५ वर्षीया महिला बलात्कृत भएकी हुन्।

उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय बौका भनिने सुरेन्द्र मण्डललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए।उनका अनुसार महिला एक्लै भएको मौका पारी मण्डलले उनीमाथि बलात्कार गरेका थिए।सो खबर पाएपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले मण्डललाई पक्राउ गरेको हो।

उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]