०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

सप्तरी – बलिउड जोडी आलिया भट्ट र रणबीर कपूरको रिलेशनसिपको चर्चा सामाजिक सञ्जालमा निकै हुने गर्छ।

दीपिका पादुकोण र कैटरीना कैफसँग डेट गरेपछि आलियासँग रणबीर रिलेशनसिपमा छन्। आलिया भट्टले बलिउडमा फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट कदम राखेकी हुन्।स्रोतका अनुसार कोरोना भाइरसका कारण भएको लकडाउनमा आलिया रणबीरसँग उनको अपार्टमेन्टमा रहेकी थिइन्। पछिल्लो रिपोर्टअनुसार नायिका आलिया भट्टले हालै ३२ करोडको अपार्टमेन्ट खरिद गरेकी छन्। यो अपार्टमेन्ट त्यही टावरमा छ जहाँ उनका प्रेमी रणबीर कपूरको पनि अपार्टमेन्ट रहेको छ।

आलियको नयाँ अपार्टमेन्ट २ हजार ४६० स्क्वायर फीटको रहेको छ। उनले बान्द्रामा नयाँ अपार्टमेन्ट खरिद गरेकी हुन्। रणबीर कपूर यो भवनको सातौं तलामा बस्छन्। त्यही भवनको पाँचौं तलाको अपार्टमेन्ट आलियाले खरिद गरेकी हुन्। भवन १२ तले रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]