३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

सप्तरी – कोरोनाभाइरस महामारीका कारण जावलाखेलस्थित सदर चिडियाखाना नौ महिनादेखि बन्द छ।

तर अब नयाँ सुरक्षा मापदण्ड लागु गरेर आगन्तुकहरूलाई प्रवेश दिइने प्रशासनले जनाएको छ।त्यहाँ झन्डै ११२ प्रजातिका १,००० भन्दा बढी पशुपक्षी छन्।

सरकारबाट छुट्टै बजेट नआउने र प्रवेश शुल्कबाट हुने आम्दानीबाट खर्च धान्नुपर्ने भएकोले आर्थिक अभाव भएको सदर चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेलले बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]