१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

सप्तरी – पेरिस सेन्ट जर्मन पीएसजी फ्रेन्च लिग वान अन्तर्गत खेलमा बोर्डेक्ससँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा पीएसजीले बोर्डेक्ससँग २-२ को बराबरी खेल्दै अंक बाँडेको हो ।

टिमोथी पेम्बेलेले १०औं मिनेटमा आत्मघाती गोल गरेपछि पीएसजी सुरुमै एक गोलले पछि परेको थियो । तर २७औं मिनेटमा नेमारले पेनाल्टीमार्फत पीएसजीका लागि बराबरी गोल फर्काए । लगत्तै अर्को मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए ।तर ६०औं मिनेटमा यासिन एखिलले बोर्डेक्सका लागि बराबरी गोल फर्काए ।

बराबरीपछि पनि १२ खेबाट २५ अंक जोडेको पीएसजी शीर्ष स्थानमा छ । बोर्डेक्स १२ खेलबाट १६ अंकसहित ११औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]