१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

सप्तरी – गाई मारेको अभियोगमा १ जना ब्यक्ती पक्राउ परेकाछन् ।

मोरङ सुनवर्षी नगरपालिका वडा नं-२ सुघाटोल बस्ने बर्ष ३० गजेन्द्र राई र उनकै दाजु (जुम्ल्याहा) बर्ष ३० को भुपेन्द्र राई बिच घरायसी बिषयमा सामान्य वादविवादमा एक गाईको हत्या भएको छ ।भुपेन्द्र राईले रिसको आवेगमा आई हतौडाले गाईलाई प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।दाजुभाईको विवादका क्रममा गजेन्द्र राईको १८ महिनाको गाईलाई भुपेन्द्र राईले मारेको प्रहरीले जनाएको छ ।

प्रहरीले भुपेन्द्र राईलाई हतौडा सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]