१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

सप्तरी – स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा रियल मड्रिड घरेलु मैदानमा पराजित भएको छ। रियललाई डिपोर्टिभो अलाभेसले २-१ गोल अन्तरले पराजित गरेको हो।

पाचौँ मिनेटमा नै लुकास पेरेजले गोल गरेपछि अलाभेस खेलमा अगाडि बढेको थियो। उनले पेनाल्टीमार्फत गोल गरेका थिए। अको गोल ४९औँ मिनेटमा जोसेलुले गरेका थिए। रियलका लागि एक मात्र गोल कासेमिरोले ८६औँ मिनेटमा गरे।जितपछि अलाभेस ११ खेलबाट १३ अंकसहित नवौँ स्थानमा उक्लिएको छ। रियल १० खेलबाट १७ अंकसहित चौथो स्थानमा छ।

शीर्षस्थानको रियल सोसिडाडको १० खेलबाट २३ अंक छ। २३ अंक नै भएको अट्लेटिको मड्रिडले एक खेल कम खेलेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]