११ फाल्गुण २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ बिरेन्द्र बजारमा संचालित भगत पेट्रोल पम्पका मालिक रंजित भगत सवारी ज्यान मुद्वामा पक्राउ परेको छ ।

सवारी ज्यान मुद्दामा बुधबार भगतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुईसाता अगाडि भगतले चलाएको मोटरसाइकलबाट ठक्कर लागेका घाईतेको निधन भएपछि प्रहरीले उहाँलाई बिरेन्द्र बजारस्थिति घरैबाट नियन्त्रणमा लिएका छन् ।पेट्रोल पम्मका मालिक भगत ईलाका प्रहरी कार्यालय कंचनपुरको हिरासतमा छ ।

भगतलाई सवारी ज्यान मुद्दामा नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी नरेश कुमार सिंहले बताउनु भयो । उहाँलाई अदालतबाट सात दिनको म्याद थप गरि सवारी ज्यानमुद्दा चलाएको डिएसपी सिहंले जानकारी दिनु भयो । भगतको सवारी चालक अनुमतिपत्र समेत नभएकोले कानुन बमोजिमको कारबाही हुने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]