१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिममा गएर हार स्विकारेका छन् । उनले शुक्रवार चुनाव परिणाम स्विकार्न मुश्किल भएपनि बाइडेनले जिते भने ह्वाइट हाउस छोडिदिने बताएका हुन् ।

उनले बाइडेनले इलेक्टोरल भोट्समा जितेमा ह्वाइट हाउस छोड्ने बताएक हुन् । ट्रम्पले बाइडेन मात्र राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्न सक्ने बताए ।

उनले भने यदि उनले ८ करोड भोट धाँदलीबाट प्राप्त नभएको पुष्टि गरेका राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्न सक्ने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]