३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरी – प्रहरी हुँ भन्दै ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।

वीरेन्द्रनगर-३ तातापानी बस्ने कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-४ कालीकोटका २८ वर्षीया विलबहादुर धामीलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली प्रहरी बनेर समुदायका नागरिकबाट रकम अशुल्ने र धम्काउने गरेको गोप्य सूचनाको आधारमा धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

धामीको साथबाट १२ हजार नगदसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका धामीले प्रारम्भिक बयानमा आफू वन रक्षक भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]