१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरी – सप्तरी जिल्ला अन्तर्गत रहेका साना किसान कृषि सहकारी संस्थाहरुको मासिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

कृषि जिल्ला संघ सप्तरीको र साना किसान कृषि सहकारी संस्था रुपनीका अध्यक्ष बलराम यादव को अध्यक्षतामा प्रमुख अतिथि साना किसान बिकास लघुवित्त बितिय संस्था लि. इलाका कार्यालयको प्रवंधक युवराज गैरे को प्रमुख अतित्थयमा १४ वटा साना किसान का अध्यक्ष प्रवन्धकको उपस्थितिमा प्रतिबेदन प्रस्तुति र राय सुझाब सहित सम्पन्न भएको हो ।

साना किसान कृषि सहकारी संस्था रुपनी मा आयोजना गरिएको उक्त कार्यक्रममा ३५ जना सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]