१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी – ७१ वर्षको उमेरमा पनि उनी एक्लै थिइन् । दैनिकी नियमितै थियो । गएको मंगलबार साँझ पनि खाना खाइवरी बिस्तारामा पुगेकी उनी १० बज्दा निद्रामा मस्त थिइन् ।

एक्कासि घरको ढोका खुल्यो । रातिमा को आयो भनेर उनले सोध्‍न पाइनन् । घरभित्र छिरेका ती युवकले वृद्ध शरीरमाथि जबर्जस्ती गरे । सुरक्षा चाहिने उमेरमा ती वृद्धा बलात्कृत भइन् ।घटना हो कास्कीको । मंगलबार राति ती वृद्धमाथि जबरजस्ती गर्ने व्यक्ती थिए पोखरा महानगरपालिका १९. पुरन्चौरका ३४ वर्षीय घनश्याम गिरी ।ती वृद्धाले बुधबार जिल्ला प्रहरी कास्कीमा जाहेरी दिइन् । जबरजस्ती करणी उद्योग गरेको भन्‍ने जाहेरीका आधारमा प्रहरीले गिरीलाई पक्राउ गरेको छ ।

उनीविरुद्ध जबरजस्ती करणी उद्योग कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]