सप्तरी – सप्तरीको खडक नगरपालिका वडा न.२ बेल्हि टाेलमा करेन्ट लागेर एक युवककाे अाज दिउँसो मृत्युु भएको छ । स्थानीय बासुदेव मण्डलका २१ बर्षिय छाेरा दिपेन्द्र कुमार मण्डलकाे करेन्ट लागेर मृत्युु भएको हाे ।
मण्डलले अापकाे रुखमा चढि हरनकाे तार ११ हजार भाेल्ट तारकाे माथिबाट क्रस गर्ने क्रममा अचानक करेन्ट बायाँ हातमा करेन्ट लागेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे । करेन्ट लागेर सख्त घाइते मण्डलकाे तत्काल लहान स्थित कामना नर्सिङ हाेममा उपचारको लागि लगिदे गर्दा बिच बाटाेमे मृत्युु भएको प्रहरीले जनाएको छ ।
यता मृतककाे शव पाेष्टमाटमसका लागि अस्पतालमा शव राखिएको तथा घटनाको थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।।