१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी – मोरङको उर्लाबारी–९ दुर्गापुरीबाट तास खेल्दै गरेको अवस्थामा ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक उद्धव पोखरेलको नेतृत्वमा खटिएको टोलीले तासको खालबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा उर्लाबारी–९ का ४८ वर्षीय बाबुराम कार्की, ४६ वर्षीय डम्बर लिम्बू, उर्लाबारी– ८ का २६ वर्षीय विमल डाँगी, २७ वर्षीय जीवन मगर, ३२ वर्षीय गोविन्द पुरी, खोटाङ घर भई उर्लाबारी–९ मा बस्ने ६७ वर्षीय कुविरमान तामाङ र उर्लाबारी–३ का ४२ वर्षीय विष्णु राउत छन्।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले तास खेलिरहेका बेला पक्राउ परेकाहरुको साथबाट तीन लाख २५ हजार एक सय ५५ रुपैयाँ नगद र तीन बुक तास पनि बरामद भएको जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]