११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०७, २०७८

सिरहा – सिरहामा एक युवकले झुन्डिएर आत्महत्या गरेको छ । आत्महत्या गर्नेमा लहान नगरपालिका -१मटियर्वाका २५ वर्षीय प्रबिन दास रहेको छ ।

गए राती करिब १ र २ बजेको समयमा आफनै घरको पंखामा पासो लगाएर आत्महत्या गरेको जनाइएको छ । शव लाई पोस्मार्टमको लागि लहान अस्पताल लगिएको हो । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]