२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०७, २०७८

काठमाडौं – नेकपा एकीकृत समाजवादीको महासचिवमा वेदुराम भुसाल चयन भएका छन् । आज बसेको सचिवालय बैठकले उनको नाम चयन गरेको हो ।

सचिवालयले चयन गरेपनि भुसालको नाम केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्नेछ । आजै बस्ने केन्द्रीय कमिटी बैठकले उनको नाममा सहमति जनाउने बुझिएको छ । भुसाल नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका विश्वासपात्र हुन् । उनी राष्ट्रिय सभा सदस्य पनि हुन् ।

नेकपा एसको अन्तरिम विधान टुंगो लागेपछि भुसालको चयन हुन लागेको हो । एसको अन्तरिम विधानमा अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ को व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]