१३ जेठ २०८१, आइतबार
wait Please...

अनवर अलि

आइतबार, भाद्र ०७, २०७७

सप्तरी ,
खडक नगरपालिका ७ नम्बर मा स्थानीयहरु ले लुकी छिपी भारत बाट आएका केहि ब्यक्ति लाई कोरेनटाइन राख्नु पर्छ भनेर बिरोध गरेका छन् । कोरोन संक्रमण अहिल्य नेपालमा पनि दिन प्रति दिन बढ्दै गएको अवस्था छ ।

यस महामारी मा भारत बाट लुकीछिपी आउने क्रम पनि बढ्दै गएको प्रस्ट छ यस्तै मध्ये रात मा लुकीछिपी भारत को राजिस्थान बाट वडा सचिब का छोरी र श्रीमती आएको थाहा पाउनु साथ् स्थानीय बिरोध मा उत्रेका छन् ।

स्थानिया सरकार समेत कुनै चासो नराखेको एक स्थानिय ले जानकारी गराए । भारत को राजिस्थानमा सचिबका छोरी पढ्ने सिलसिलामा गएको र आमा पनि छोरी संगै बस्दै आइरहेको बताए । बिना जांच गरि लुकीछिपी आउनु समाजमा चुनौती पूर्ण समेत रहेको जानकारी समेत स्थानीय ले जानकारी गराए ।
यसरि आफ्ना मान्छे भन्दै लुकाएर राख्ने भएको ले स्थानिय पूर्ण रुप ले त्रसित रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]