०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन ०६, २०७८

रौतहटमा मोटरसाइकल दु-र्घटन हुँदा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा रौतहटको देवाही गोनाही नगरपालिका वडा न ६ का पप्पु पटेल रहेका छन् । मृतक मौलापुर बिधुत प्राधिकरणमा करार सेवामा फ्युजसेवामा कार्यरत कर्मचारी कार्यरत्त थिए । कटहरियाबाट आफ्नो फर्किने क्रममा मंगलबार राति साढे ९ बजे आफैले चलाइरहेको ना ४२ प ७१४२ नम्बरको मोटरसाइकल दु-र्घटना हुँदा उनको मृ-त्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।

दु-र्घटनामा गम्भीरघाइते पटेललाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृ-त्यु भएको हो । मृ-तकको लास पोष्ट-मार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको र घ-टना विषयमा थप अनुसन्धनभइरहेको रौतहट प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]