०७ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र ०७, २०७७

काठमाडाैं ।
सेक्सका अनेक चर्चा हुन्छन् । मान्छेलाई सेक्स अनिवार्य मानिन्छ । सेक्समा सन्तुष्ट नहुँदा धेरै समस्यामा पर्ने गरेको हुन्छन् । यौन मानव जीवनको एक अभिन्न र निक्कै महत्वपूर्ण पाटो हो । दाम्पत्य जीवनमा यौनिक सन्तुष्टीले महत्वपूर्ण भूमिका खेल्छ । यौन संसर्गलाई आनन्ददायी बनाउने केही प्रभावकारी र सरल आसनहरु छन् ।

१. केटी केटाको काखमाः

केटा कुर्सीमा बस्ने र खुट्टामुनि सिरानी राख्ने । अनि केटाको काखमा बस्ने । केटीले आफ्ना खुट्टा केटाको काँधमा राख्दा केटा नजिक हुन पाउँछ । यसपछि केटाले यौन क्रिडा शुरु गर्न सक्छ । यो आसन चरमोत्कर्षका लागि निक्कै प्रभावकारी मानिएको छ ।

२. किचन टेवल आसनः

यो आसन ओच्छ्यानमा भन्दा अन्यत्र टेवल वा किचन टेवलमा प्रयोग गर्न सकिन्छ । यो आसनमा केटी टेवलमा सुत्ने र खुट्टा केटाको काँधमा राख्ने अनि केटाले यौन क्रिडा शुरु गर्ने । यो पनि चरम सन्तुष्टी पाउने अर्को तरिका हो । यद्यपी यो आसनका लागि केटा केटीले नुहाएको र सफा रहेको हुनु पर्छ ।

३. कमल आसनः

यो आसनलाई सबै भन्दा बढी पसिना आउने र निकट सेक्स आसन पनि भनिन्छ । यसमा केटी केटाको काखमा बस्छे र उसकै अनुहारमा हेर्छे । केटा र केटीको फर्किने दिशा एउटै हुन्छ । एक अर्कालाई अठ्याएर गरिने यौन क्रिडामा पनि चरमोत्कर्ष छिटो अनुभव हुने बताइन्छ ।

४. पुल आसनः

यो आसनमा केटा घुडा भुँइमा छुने गरि बस्छ । केटी ९० डिग्रीको कोण पर्ने गरी केटा तिर फर्केर हातले टेक्छे । अनि विस्तारै केटाले यौन क्रिडा शुरु गर्दा चरमोत्कर्ष अनुभव हुन धेरै समय लाग्दैन ।

५. सिँडी आसनः

यो सिँडी आसन सिँडीमा गरिन्छ । यो आसनमा केटीले उपल्लो सिँडीमा घुँडा टेक्छे भने केटाले माथिल्लोमा घुँडा टेक्छ । त्यसपछि यौन क्रिडा गर्दा आनन्दको स्तर नै फरक पर्छ ।

६. समथर आसनः

यो आसनमा केटी कुनै समथर ठाउँमा बस्छे र खुट्टा केटाको काँधमा राख्छे । केटीले केटाको घाटीमा हातले बेर्छे अनि केटाले यौन क्रिडा थाल्छ । यो आसनमा चरमोत्कर्ष अनुभव गर्न धेरै बेर लाग्दैन ।

७. पुतली आसनः

यो पुतली आसनमा केटी ओच्छ्यानको छेउँ वा कुनै टेवलको छेउँमा सुत्छे जहाँबाट खुट्टा तल झुण्ड्याउन मिल्छ । केटो घुडा टेकेर केटीको जिउँमा प्रवेश गर्छ । यो आसनमा पनि केटीले खुट्टा केटाको काँधमा राख्छे । यो पनि चरमोत्कर्षमा पुग्ने सहज विधी हो ।

८. सिरानी आसनः

यो आसनमा केटी सामान्य तरिकाले सुत्छे र उसको कम्मर मुनी सिरानी राखिन्छ । अलिकति उठेको महिलाको तल्लो भागलाई समेट्दै पुरुषले माथीबाट यौन क्रिडा शुरु गर्छ । यो आसनमा केटीको भंगाकुरमा केटाको प्रहार नजिकबाट पर्ने हुँदा निक्कै आनन्दादायी हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]