०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन ०२, २०७८

गुल्मी – बर्षायाम सकिन लाग्दै गर्दा गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गएको छ। सेतो पुतलीको प्रकोपका कारण सापु रोगका बिरामी बढ्न थालेको आँखा उपचार केन्द्र गुल्मीका नेत्र अधिकृत सुर्यबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार प्रकोपका कारण आँखामा जटिल समस्या देखिएका चार जना बिरामीलाई भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालमा रिफर गरिएको छ। बस्नेतले मालिका गाउँपालिकाका एक जना, गुल्मी दरबार गाउँपालिकाका एक जना र मुसिकोट नगरपालिकाका दुई जना बिरामी रिफर गरिएको जानकारी दिए। हाल बिरामीको समस्यामा सुधार भएको बस्नेतले बताए।

यस रोगबाट बच्न पुतलीबाट टाढा रहने, बालबालिकालाई जोगाउने,कोठाभित्र बत्ती बाल्दा ढोका भ्याल बन्द गरेर बाल्ने,सकभर समयमै खाना खाएर सुत्न बस्नेतले सुझाव दिए। आँखामा समस्या आउनसाथ तत्कालै जाँच गराउन समेत उनले आग्रह गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]