१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र ३१, २०७८

बीबीसी – यूके, अमेरिका र अष्ट्रेलियाले चीनलाई प्रतिकार गर्ने प्रयासमा परिस्कृत प्रतिरक्षा प्रविधिहरू आदानप्रदान गर्ने एक विशेष सुरक्षा सम्झौताको घोषणा गरेका छन् ।

सम्झौताले अष्ट्रेलियालाई पहिलोपटक परमाणु उर्जाबाट चल्ने पनडुब्बी बनाउने समर्थ बनाउनेछ ।‘ओकस’ भनेर चिनिने उक्त सम्झौताले आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका पक्ष समेट्नेछ ।तीन देशहरू इन्डो–प्यासेफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिप्रति चिन्तित छन् ।तीन देशबीचको सम्झौतासँगै अष्ट्रेलियाले फ्रान्ससँग पनडुब्बी खरिद गर्ने सम्झौता रद्द गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडन, ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सन र अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले ओकस नामक नयाँ सुरक्षा साझेदारीको सुभारम्भमा एउटा संयुक्त विज्ञप्ति जारी गरेका थिए ।उनीहरूले यो सम्झौताले इन्डो–प्यासेफिक क्षेत्रको स्थिरतालाई अभिवृद्धि गर्ने बताएका छन् । उक्त पनडुब्बीमा आणविक हतियार भने नहुने बताइएको छ । चीनले भने यो कदमको निन्दा गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]