१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३०, २०७८

राजविराज – पूर्वमन्त्री प्रभु साह आज (बुधबार) सप्तरी आउँदै छ । सप्तरी सदरमुकाम राजविराजमा आज हुने ‘आई टी आर्मी’को जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्न साह सप्तरी आउन लागेको हो । ।

प्रविधिको प्रयोग गरी समाजमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्न तथा समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्यका साथ गठन भएको ‘आई टी आर्मी’ले सप्तरीमा पहिलो पटक जिल्ला भेला गर्न लागेको हो ।

राजविराजको साह सेवा सदनमा आज युवाहरुमाझ पूर्वमन्त्री प्रभु साहले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा आई.टी आर्मीका केन्द्रीय संयोजक चन्द्रभुषन साह र स्वतन्त्र युवाहरु उपस्थिती रहने आयोजक कमिटिका सदस्य इन्जिनियर अशोक कुमार साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]