०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – चीनमा परस्त्रीसँग सम्बन्ध राख्ने पतिलाई पत्नीले बाधेर नदीमा बगाइयो, चार जना पक्राउ
चीनमा एक महिलाले आफ्नै श्रीमानलाई बाधेर नदीमा बगाएकी छन्।

परस्त्रीसँग सम्बन्ध राखेको रंगेहात फेला पारेपछि ती महिलाले पिँजडामा बन्द गरेर नदीमा फालेको डेलीमेलले जनाएको छ। ती पुरुषलाई परस्त्रीसँग रंगेहात भेटेको र बाधेर नदीमा फ्याकेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। डेलीमेलले पनि भिडियो उल्लेख गरेको छ।घटना दक्षिण चीनको माओमिङ शहरमा गत शुक्रवार भएको हो। सार्वजनिक भिडियोमा एक पुरुष निवस्त्र देखिएका छन्। पत्नीले आफ्नो पतिलाई अर्की महिलासँग रंगेहात फेला पारेपछिको भिडियो हो यो। ती महिलासँग केही अरु मानिस पनि छन् जसले ती महिलाका पतिको हात बाधेर उनलाई बाँसको पिँजरामा हालेर नदीमा फ्याकेर आउँछन्।

यद्यपि ती पुरुषलाई अन्य मानिसहरुले उद्धार गरेर नदीबाट बाहिर ल्याई अस्पताल पुर्‍याए। उनको अहिले उपचार भइरहेको छ। प्रहरीले पत्नी सहित चार जनालाई हिरासतमा लिएर जाँच सुरु गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]