१० फाल्गुण २०८०, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – भारतको उत्तराखण्डस्थित चम्पावत जिल्लामा एक जना नेपाली चितुवाको छालासहित पक्राउ परेका छन्।

उत्तराखण्डको वन विभागका कर्मचारीले बुधबार नेपालको कञ्चनपुर जिल्लाका बलराज सार्कीलाई पक्राउ गरेको त्यहाँका वन अधिकृतले जानकारी दिएका छन्। पक्राउ परेका नेपालीको तस्वीरसहित हिन्दूस्तान टाइम्सले समाचार छापेको छ। चितुवाको छाला किनबेच हुँदै गरेको सुराक पाएपछि त्यसलाई पछ्याउँदै जाँदा ती नेपालीसम्म पुग्न सकेको वन विभागका एक कर्मचारीले बताएका छन्। उनले हिन्दूस्तान टाइम्सलाई बताए अनुसार सुरक्षाकर्मीलाई देखेपछि भागेका ती नेपालीलाई नियन्त्रणमा लिएर उनीसँग भएको प्लास्टिकको झोला खोली हेर्दा चितुवाको छाला भेटिएको हो। 

चम्पावतमा वन्यजन्तुका अंगसहित नेपाली पक्राउ परेको यो पहिलो घटना भने होइन। गएको फेब्रुअरीमा पनि चितुवाका तीन वटा छालासहित एक जना ४५ वर्षीय नेपाली पक्राउ परेका थिए। 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]