१६ मंसिर २०७९, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र १९, २०७८

सिरहा – सिरहाका ध्रुब शर्मालाई युट्युबले १ मिलियन सब्सक्राइबरहरु पार गरेकोले दिए गोल्ड प्ले बटन।

नेपाल को एक सानो गाउँ बाट ध्रुब शर्मा आफ्नो यूट्यूब च्यानल “Advanture हिन्दी” मा १० लाख सब्सक्राइबरहरु पार गर्न को लागी यूट्यूब बाट गोल्ड प्ले बटन प्राप्त गरेका छ। ध्रुबले २०१९ मा यो च्यानल सुरु गरेका थिए। उनी भन्छन्, “मँ यो भनाइमा विश्वास गर्छु ‘तपाइँ आफ्नो मालिक आफै बन्नुहोस्। मैले कडा मेहनत गरेको छु र अब म आफ्नै काम गर्न तयार रहेको छु”।

सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं ४ तिलासी टोल का एक युवक ध्रुव शर्माले Adventure Hindi YouTube channel करिव ३ वर्ष देखी संचालन गर्दै आएको छ। हालै सिरहा जिल्लाबाट सञ्चालित यस Adventure Hindi YouTube channel ले Gold play Buttom ल्याउन सफल भएको छ सिरहामा प्रथम YouTuber ले Gold play buttom ल्याउन सफल भएको छ। ध्रुव शर्माले Adventure Hindi Channel 2019/27 22 मा YouTube channel बनाएको थियो । 2019 देखी सञ्चालन गर्दै आएको र २०२० जुन 26 मा Silver Play Buttom हासिल गरेको थियो । डेद वर्षमे १ लाख भन्दा बढि subscriber पाउन सफल भएको थियो । ध्रुव शमलि अन लाइन earning बारे ११ कक्षा पढ्दा थाहा पाएको थियो।

अनलाइनबाट कमाउनबारे उनले धेरै खोज थिन गरेर पहिला blogging गरेको थियो तर केहि समय पछि परिवारिक तथा आर्थिक समस्याले उनले blogging टुंग्याएको थियो। तदापी उनले हारन मानो केहि समय पछि फेरि उनले YouTube channel बनाए Smart Tech तर पनि आर्थिक समस्याले उमले Smart Tech channel पनि बन्द गर्न पर्यो।

आर्थिक समस्याले केहि समय Money Transfer मा समेत काम गरे । तर Money Transfer मा काम गर्दा राम्रो आम्दानी नहुँदा उनले money transfer पनि छाडे। उनले वैदेशिक रोजगारी तर्फ पनि प्रयास गरे तर राम्रो काम र राम्रो आम्दानी न आउन सक्ने काम भएकोले उनले वैदेशिक रोजगारको बाटो पनि त्यागे। ध्रुब शर्माले विभिन्न क्षेत्रमा हरेस खाए तर पनि भित्री मनवाट हार नमानी २०१९ मा फेरी YouTube channel बनाएर काम गर्ने सोच बनाएं। २०१९,२२ जनवरीमा उनले Adventure Hindi YouTube channel बनाए ।

करिव १५-२० ओटा भिडियो त्ये पुरानो कम्प्युटरले बनाएर१ लाख subscriber पुगिसके पछि उनले भिडियो राम्रो र छिटो बनाउन राम्रो कम्प्युटर सेटअप किने। उनले केहि समय आफैले भिडियो बनाए तर उनले प्राइभेट बैंकमा जागिर गर्ने मौका पाएपछि उनले आफ्नो भाई राजु लाई भिडियो editing
गर्न सिकाएर हाल उसको भाईले भिडियो बनाउन सहयोग गर्दै आएको छ।

ध्रुब शर्मा प्राइवेट बैंकमा जागिर गर्दै आइरहेको छ तर धेरै छिटो बैंकको जागिर छाडेर आफू पनि YouTube Channel मा Full Time काम गर्ने बताएको छ। उनको सानै देखिन एउटा कुरा भन्ने गर्थे Be Your own boss” यस उखानको मतलव आपनो मालिक आफै बनौ । आफ्नो व्यवसाय
गर्नु लाखौं गुणा राम्रो हो अरुको निगरानीमा काम गर्नु भन्दा भिन्दै मज्जा छ भन्ने उनको कथन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]