०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – जर्मनीको बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा पुगेको छ ।

समूह ए अन्तर्गत बिहीबार राती भएको खेलमा साविक विजेता म्युनिखले अष्ट्रियाको साल्जबर्गलाई ३–१ गोल अन्तरबाट हराउदै १२ अंक जोडेर नक आउट चरणमा स्थान बनाएको हो । बार्यनका लागि रोबटै लेवान्डोस्की,किंग्सले कोमन र लोरी सानेले १–१ गोल गरे ।यसैगरी समूह ‘बी’मा स्पेनको रियल म्याड्रिडले इटालीको इन्टर मिलानलाई २ –० गोल अन्तरले हराएर अन्तिम १६ मा पुग्ने संभावना बलियो बनाएको छ । रियलका लागि इडेन हाजार्डले एक गोल गरेभने असरफ हाकिमीले आत्मघाती गोल गरे ।जितसंगै १३ पल्टको विजेता रियलम्याड्रिड ७ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ शीर्ष स्थानको जर्मन क्लब बोरुसिया मोन्चेलग्लाडबाचको १ अंक बढी छ ।

समूह ‘डी’मा इंग्ल्याण्डको लिभरपुल भने इटालीको एटलान्टासंग २–० गोल अन्तरले हारेको छ । घरेलु मैदानमा एटलान्टासंग हारेपछि लिभरपुलले अन्तिम १६ मा स्थान बनाउन अर्काे खेल कुर्नु पर्ने भएको छ । यो समूहमा ४ खेलबाट ९ अंक संगै लिभरपुल पहिलो स्थानमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]