३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – धरानमा एक युवाले कोठामै लागूऔषध सञ्चय तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचना जिल्ला प्रहरी कार्यालयमा पुगेपछि एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान ८ः ३० बजे धरान उपमहानगरपालिका– १५ स्थित आफ्नै घरकोठामा सामान्य लागूऔषध पसल जस्तै बनाएका ३३ वर्षीय रवि तामाङ (लामा) लाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरी उपरीक्षक (एसपी) कमल थापाका अनुसार लामालाई उनकै कोठाबाट लागूऔषधसहित पक्राउ गरिएको हो ।उनको कोठाबाट DIALEX-DC 100 ml लेखिएको सिलप्याक बोतल १६ थान, खाली बोतल १ थान, spasmo-proxyvon plus लेखिएको ८४ वटा क्याप्सुल र Nitrosun 10 लेखिएको १४ वटा ट्याब्लेट बरामद भएको छ ।

लामालाई सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]