१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – बेचिएर उद्धारपछि घर फर्किएकी चेलीको कथामा आधारित नयाँ लोकदोहोरी गीत आप्नोपन म्युजिक भिडियोसहित रिलिज भएको छ। युवराज आचार्य र सुनीता बुढा क्षेत्रीको स्वर रहेको गीतमा नारायण कँडेलको शब्द तथा डा. शिव सुवेदीको संगीत रहेको छ।

विभिन्न प्रलोभन र छलकपटमा परी चेलिबेटी बेच–विखन अहिले पनि उस्तै छ। यस्तै एक चेली प्रलोभनमा परी प्रेमीसमेत छोडेर बेचिन पुग्छे। केही समयपछि उद्धारकर्मीहरुले उद्धार गरी नेपाल फिर्ता ल्याउँछन् र प्रेमीले उसलाई सहयोग गर्छ। गीतको म्युजिक भिडियोमा यही यथार्थ कथा बुनिएको छ।

विनोद भण्डारीले निर्देशन गरेको म्युजिक भिडियोमा सनम कठायत र रोशनी कार्कीले अभिनय गरेका छन्। भिडियो करण चैसिरले छायांकन गरेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन्। भिडियोमा रविन शर्माको न्यारेसन सुन्न सकिन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]