२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र ०१, २०७८

सर्लाही – सर्लाहीमा सशस्त्र प्रहरीले सोमबार साँझ सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागूऔषध सहित एक जना कार्यालय सहयोगीलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प मनुष्माराले धनकौल गाउँपालिका–३ निवासी २६ वर्षीय जयकिशोर सिंहलाई ना १ ब २२१२ नम्बरको सरकारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । सिंहको साथबाट लागूऔषध कोडिवेल कफ सिरफ सय एमएलको ३७१ बोतल बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गंगाराम श्रेष्ठले जानकारी दिए ।

मनुष्मारास्थित चेक प्वाईन्टमा रोकेर चेकजाँच गर्न खोज्दा फरार भएका सिंहलाई सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले बरहथवा नगरपालिका–८टाँडीबाट लागूऔषधसहित पक्राउ परेका सिंह धनकौल गाउँपालिकाका कार्यालय सहयोगी हुन् । सिंहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]