११ फाल्गुण २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १०, २०७७

सप्तरी – अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई गृह जिल्ला रुपन्देहीमा कालो झण्डा देखाइएको छ। अर्थमन्त्री भएपछि पहिलोपटक गृह जिल्ल्ला आइपुगेका पौडेललाई नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले कालो झण्डा देखाएको हो।

सैनामैना जाने क्रममा बुटवलको नेपालगञ्ज रोडमा कालो झण्डा देखाएका हुन्। त्यस क्रममा केहीबेर सडक अवरुद्ध पारिएको थियो। सडक अवरुद्ध गराउँदा प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाएको थियो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिवसमेत रहेका पौडेलले प्रदेशको राजधानी तोक्ने बेलामा अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप लागेको थियो। बुटवललाई प्रदेशको राजधानी बनाउने भन्दै चुनावी नारा बनाएका पौडेलले प्रदेशको राजधानी तोक्ने बेला अर्थमन्त्री पद पाएपछि चुप लागेको आरोप छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]