२२ मंसिर २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ०९, २०७७

सप्तरी – मादकपदार्थ सेवन गरी ५० वर्षीय अमिरी पासवानको कुटपिट गरी हत्या गरेको आरोप।रौतहटमा छिमेकी ५० वर्षीय अमिरी पासवानलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

वृन्दावन नगरपालिका-७ धमौरा गाउँका १९ वर्षीय विकास पासवान र ५५ वर्षीय विन्दा पासवानलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय गरूडा र प्रहरी चौकी हर्साहाबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ।पक्राउ परेकाहरूले मादकपदार्थ सेवन गरी अमिरीमाथि कुटपिट गरेका थिए। कुटपिटपछि गम्भीर घाइते भएका उनको गरूडा सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय गरूडाले अमिरीको हत्यामा संलग्नद्वयविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]