१७ मंसिर २०८०, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ०९, २०७७

सप्तरी – मदिरा सेवन गरी कुटपिट गरी ५० वर्षिय पुरुषको हत्या गरेको आरोपमा रौतहटमा प्रहरीले आरोपीलाई पक्राउ गरेको छ ।

हत्याको आरोपमा १९ वर्षिय विकास पासवान र ५५ वर्षका विन्दा पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।प्रहरीले हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको बृन्दावन नगरपालिका ७ सखुअवा धमौरा बस्ने १९ बर्षिय विकास पासवान लगायत केही मानिसले सोमवार साँझ सोहीठाँउका अमिरी पासवानलाई कुटपिट गरेका थिए ।

अत्यधिक मदिरा सेवनगरी विकास पासवान लगायतका समुहले घरतर्फ जाँदै गरेका सोही ठाँउका अमिरी पासवानलाई गालिगलौज तथा कुटपीट गर्दा ५० बर्षिय पासवानको टाउकोमा चोट लागेको थियो ।घाईते पासवानलाई तत्कालै एम्बुलेन्सबाट गरुडास्थित सिटि अस्पतालमा उपचारको लागि लगिएको थियो ।

टाउकोमा गम्भीर चोट लागेका पासवानको उपचारको क्रममा गए रराति ८ बजेर १५ मिनेटमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएससपी रबी रावलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]