१७ मंसिर २०८०, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर ०८, २०७७

सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प महोत्तरी गौशालामा कार्यरत प्रहरी जवान उमेश महतो चौहानविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार चौहानविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनलाई १७ हजार ६ सय रुपैयाँ बिगो माग गरिएको छ।घरायसी प्रयोगका लागि काठ-दाउरा लैजान सहजीकरण गरिदिएवापत घुस मागेको आरोपमा अख्तियारले चौहानलाई केही समयअघि रंगेहात पक्राउ गरेको थियो।

अनुसन्धानको क्रममा चौहानले घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।यस्तै, करदाता सेवा कार्यालय इलामको कर्मचारी बताउँदै सेवाग्राहीबाट घुस लिएको आरोपमा बिचौलिया मोहनलाल ढकालविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

ढकालले प्यान नम्बर लिनका लागि दर्ता प्रक्रिया मिलाइदिने भन्दै १० हजार घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।सेतो पाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]