०१ बैशाख २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र ०७, २०७७

सप्तरी को खडक नगरपालिकाले बैंक तथा बित्य कारोबार बन्द गर्न दिए निर्देशन

समुदायस्तरमा फैलिन थालेको कोभिड –१९ को सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले सप्तरी को खडक नगरपालिकाले , बैंक तथा बितिय कारोबार बन्द गर्न निषेधाज्ञा आदेश जारी गरी सर्वसाधारण र यातायातका साधनको आवागमनमा रोक लगाएको छ ।

बैंक तथा बित्तिय कारोबारमा दिना दीन एस परिस्थिति मा भिड भाड हुदै गएपछि नगरपालिकाले पत्र जारी गर्दै नगरपालिका भित्र पर्ने सम्पूर्ण बैंक तथा बित्तिय कारोबार आज बाट लागु हुने गरि अर्को पत्र न आउन्जेल १ हप्ता का लागि पूर्ण रुपले बन्द गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]