२६ बैशाख २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, आषाढ ०५, २०७८

शुक्रबार युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा स्कटल्याण्ड र इङ्ल्यान्ड बराबरी खेलेका छन् ।

निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेल दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको हो । खेलको ११ औं मिनेटदेखि नै शुरु भएको गोल गर्ने मौका दुवै टिमले गुमाउँदै गए । बराबरीसँगै समूह ‘डी’ को इङ्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ भने स्कटल्यान्डले २ खेलमा १ अंक जोडेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]