२२ मंसिर २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर ०७, २०७७

सप्तरी – लोक सेवा आयोग तथा अन्य निकायबाट सञ्चालन हुने कुनै पनि प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउन तथा निजी इन्स्टिच्युटमा कर्मचारी उपस्थित भई अनलाइन माध्यमबाट प्रशिक्षण दिन सरकारको अनुमति चाहिने भएको छ।

नेपालसरकार मन्त्रिस्तरको बैठकले यो निर्णय गरेको हो। राजपत्रांकित प्रथम श्रेणी र त्योभन्दा माथिका कर्मचारीले नेपाल सरकार र अन्य कर्मचारीले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको स्विकृतिबेगर अब त्यस्ता तयारी कक्षामा प्रशिक्षण दिन पाउने छैनन्।

बैठकले यसअघि यसबारे भएका सबै निर्णय पनि निष्कृय गरेको जनाएको छ। सामान्य प्रशासन मन्त्रालयबाट नयाँ मापदण्ड निर्धारण नभएसम्म त्यस्ता प्रशिक्षणका लागि स्विकृति नदिइने पनि उल्लेख गरिएको छ।

यो नियम संघीय तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीका हकमा समेत लागु हुने बैठकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै स्विकृतिबेगर यस्तो गरिएको पाइए कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]